राजनीतिक नियुक्तिमा पूर्वसैनिक अधिकृतको उपस्थिति बढ्दो, पूर्वउपरथी झा पूर्वाधारमन्त्रीको सल्लाहकार
सरकारका विभिन्न निकायमा अवकाशप्राप्त सैनिक अधिकृतले जिम्मेवारी पाउने क्रमबीच धर्मेन्द्रकुमार झा पूर्वाधारमन्त्रीको विज्ञ सल्लाहकार नियुक्त भएका छन्। उनको सेवा–सुविधाबारे प्राप्त विवरण फरक देखिए पनि मन्त्रालयले भूमिका अवैतनिक रहेको जनाएको छ।...