विपद् व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख उप्रेतीले सम्हाले जिम्मेवारी
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उप्रेतीले औपचारिक रूपमा कार्यभार...