पढ्दै सिक्दै कार्यक्रम: ‘मुढा बुन्ने सीप सिक्दै विद्यार्थी’
बेनी । म्याग्दीको बेनी नगरपालिका-४ सिङ्गाको धवलागिरि माध्यमिक विद्यालयकी छात्रा कृति सुवेदी फुर्सदको समयमा मुढा बुन्न थालेकी छन् । विद्यालयमा पढाइ नहुने खाली समयमा उनले बाँसको सिन्का र डोरीबाट घरमा...