फुर्के खोला पुल बगेपछि धादिङबेंसी पुग्ने वैकल्पिक सडक खुल्यो
काठमाडौँ । बाढीका कारण फुर्के खोला पुल बगेपछि अवरुद्ध भएको धादिङ सदरमुकामसँगको सडक सम्पर्क वैकल्पिक मार्गबाट पुन:स्थापित गरिएको छ। संघीय सडक सुपरिवेक्षण कार्यालय काठमाडौँका अनुसार मासटार-क्युरिनटार हुँदै त्रिशूली नदीको दायाँ...