‘धादिङबेंसी जोड्ने फुर्केखोलामा तत्काल बेलीब्रिज राख्न सक्ने देखिएन’ : महानिर्देशक डा. जैसी
काठमाडौँ । रसुवा बाढीले बगाएको काठमाडौँ धादिङबेंसी जोड्ने फुर्केखोला पुललाई तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ । बाढीले धादिङको सदरमुकाम जोड्ने फुर्केखोलाको पुल बगाएपछि धादिङवेशी जाने वैकल्पिक सडक मार्ग खोजिएको...