धादिङ बस दुर्घटनामा ज्यान गुमाउने १९ मध्ये १३ जनाको पहिचान खुल्यो
काठमाडौँ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-५, चरौंदीस्थित भैंसेगौंडा क्षेत्रमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेमध्ये १३ जनाको पहिचान सम्बन्धित निकायले सार्वजनिक गरेको छ। पोखराबाट काठमाडौँतर्फ गइरहेको माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको ग २...