धादिङ-२ बाट रास्वपाका बोधनारायण श्रेष्ठ विजयी
हेटौँडा । प्रतिनिधि सभाको निर्वाचनमा धादिङ-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बोधनारायण श्रेष्ठ विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार, उनी श्रेष्ठ ५ हजार ९६६ मतान्तरले विजयी भएका हुन्।...