ग्लोबल आइएमई बैंकद्वारा “धान खेती कर्जा” सार्वजनिक
काठमाडौँ । ग्लोबल आइएमई बैंकले राष्ट्रिय धान दिवसको अवसरमा “धान खेती कर्जा” योजना सार्वजनिक गरेको छ। नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेटमा धानमा आत्मनिर्भर बनाउने रणनीतिलाई सहयोग गर्न यो योजना...