धान-गहुँ छाडेर उखु खेतीमा आकर्षित हुँदै कञ्चनपुरका किसान, आम्दानी दोब्बर हुने अपेक्षा
कञ्चनपुर । परम्परागत रूपमा धान, गहुँलगायतका खाद्यान्न बाली लगाउँदै आएका कञ्चनपुरका किसान उखु खेतीतर्फ आकर्षित भएका छन् । अन्य बालीको तुलनामा दोब्बर आम्दानी हुने भएपछि किसान उखु खेतीमा आकर्षित भएका...