जातीय र धार्मिक सहिष्णुताका लागि काठमाडौँमा सद्भाव र्याली
काठमाडौँ । मुलुकमा जातीय तथा धार्मिक सहिष्णुता र शान्ति कायम गर्ने उद्देश्यका साथ नेपाली काँग्रेसका भ्रातृ संस्थाहरूले राजधानीमा सद्भाव र्याली आयोजना गरेका छन् । तराईका विभिन्न जिल्लाहरूमा हालै उत्पन्न धार्मिक...