प्रधानमन्त्री शाहद्वारा पुँजी बजार, धितोपत्र र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज मध्यान्ह १२ बजे पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग विशेष छलफल गर्दैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने...