लागुऔषध कारोबारीसँग २ लाख असुल्ने सहायक हवल्दार विष्ट र जवान कार्की पक्राउ
काठमाडौँ । लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा सहायक हवल्दार धिरेन्द्र विष्ट र जवान सुजन कार्की पक्राउ परेका छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेर अनुसन्धान अघि बढाएको...