पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: नि:शुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै
रसुवा । जिल्ला सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’का लागि ‘जेनेरेटर’ ल्याइएको छ । भोटेकोशी नदीमा यही भदौ १० गते आएको अकल्पनीय विनाशकारी बाढीका कारण विगत पाँच दिनदेखि जिल्लाभर विद्युत् सेवा...