काठमाडौँ-धुलिखेलमैत्री पार्क निर्माण सम्झौता
बनेपा (काभ्रे) । काठमाडौँ महानगरपालिका र धुलिखेल नगरपालिकाले धुलिखेल क्षेत्रमा पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधि विस्तार गर्न मैत्री पार्क निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । सोही सिलसिलामा धुलिखेल नगरपालिका-७...