काठमाडौँका सार्वजनिक स्थलमा धूम्रपान गरे जरिवाना तिर्नुपर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरूमा धूम्रपान गरे प्रत्येक पटक पाँच सय जरिवाना तिर्नुपर्ने भएको छ । हालै सम्पन्न नगर सभाबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई...