धौलिगंगा बाँधको स्लुइस गेट खुल्ने, महाकाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
काठमाडौँ । भारतस्थित धौलिगंगा जलविद्युत् आयोजनाको बाँधको स्लुइस गेट सफाइका लागि केही समय खोलिने भएपछि महाकाली नदी आसपासका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ। जिल्ला प्रशासन...