भारतको धौलीगंगा बाँध ४८ घण्टा खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्क रहन प्रशासनको आग्रह
काठमाडौँ । भारतको उत्तराखण्डस्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खोलिने भएपछि महाकाली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासनले आग्रह गरेको छ। बाँधमा जम्मा भएको सिल्ट सफाइका...