पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको अध्यक्षमा दंगाल निर्वाचित
चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको अध्यक्ष पदमा ध्रुव दंगाल निर्वाचित भएका छन्। नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा उपाध्यक्षमा कमला पाख्रिन र दीपक अर्याल, सचिवमा टिका सुवेदी, सहसचिव...