टिमुरे भन्सारका अधिकृत शर्माको शव गोरखामा फेला
काठमाडौँ । रसुवाको टिमुरेमा कार्यरत भन्सार अधिकृत नकुल शर्माको शव गोरखामा भेटिएको छ। भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन रहेका शर्माको शव त्रिशूली नदीको गोरखातर्फको किनारमा फेला परेको गोरखाका प्रमुख जिल्ला अधिकारी...