नक्कली प्रमाण पत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिएका एक शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा एक शिक्षकविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज जनता...