नामका कारण दिल्ली विमानस्थलमा पटक-पटक सोधपुछ भएको नजिर हुसेनको दाबी
काठमाडौँ । अभिनेता नजिर हुसेनले आफ्नो नामका कारण दिल्ली विमानस्थलमा सुरक्षा जाँचका क्रममा पटक–पटक अतिरिक्त सोधपुछमा पर्नुपरेको बताएका छन्। अभिनेता हुसेनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार, फिल्म ‘गुन्यु चोलो’को प्रदर्शनका...