स्थायी समिति बैठकमा नन्दकिशोर पुनले भने-‘जनयुद्धको बेलाको प्रभाकर खोजिरहेको छु’
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नन्दकिशोर पुन ‘पासाङ’ले जनयुद्धकालीन जनार्दन शर्मा ‘प्रभाकर’ नभेटिएको टिप्पणी गरेका छन् । पार्टीको स्थायी समिति बैठकमा आफ्नो धारणा राख्दै पासाङले जनयुद्धकालीन प्रभाकरको खोजी गरेका...