नन्दन यादवको चोटले नेपाललाई धक्का, लिग-२ सिरिजका बाँकी खेल गुमाउने
काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक सिरिजमा नेपाली टोलीका तीव्र गतिका बलर नन्दन यादव चोटका कारण बाँकी खेलबाट बाहिरिएका छन्। खेलका क्रममा ह्यामस्ट्रिङमा समस्या देखिएपछि यादवले सिरिजका...