नन्द किशोर पुन ‘पासाङ’ले भने-‘नेतृत्वमा ‘प्रचण्ड’को विकल्प छैन’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नन्द किशोर पुन ‘पासाङ’ले माओवादीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ विकल्प खोज्न नहुने पक्षमा उभिएका छन्। वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्माले नेतृत्व छाड्न दबाब...