नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
काठमाडौँ । नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायबिच ‘नबिल एसएसई’ कार्यक्रम सञ्चालनका लागि सम्झौता नवीकरण भएको छ । नवीकरण सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली...