चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह
काठमाडौँ । नेपालबाट चोरी भइ विभिन्न विश्वका देश पुगेका धार्मिक तथा सांस्कृतिक सम्पदा स्वदेश फर्काउने अभियानलाई सशक्त बनाउन भक्तपुरमा आजदेखि ‘मलाई घर फर्काउ’ महोत्सव सुरु भएको छ । सांस्कृतिक सम्पत्तिको...