सल्यानमा नमूना मतदान र मतदानस्थल सुरक्षासम्बन्धी संयुक्त अभ्यास
काठमाडौँ । सल्यानमा यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउने उद्देश्यले नमूना मतदान तथा मतदानस्थल सुरक्षासम्बन्धी संयुक्त अभ्यास गरिएको छ । मुख्य निर्वाचन...