प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्रअनुसार मतपत्रको नमूना सार्वजनिक
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्रअनुसार प्रयोग हुने मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगले सातै प्रदेश समेटिने गरी...