काभ्रे बस दुर्घटनाप्रति सरकारको समवेदना, अनुसन्धान र उपचारमा प्रभावकारी समन्वयको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, बुच्चाकोटमा भएको यात्रुवाहक बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको अनुसन्धान, घाइतेहरूको उपचार तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित...