सर्लाहीमा निर्वाचन अवधिभर विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीमा निश्चित अवधिका लागि विदेशी नम्बर प्लेट भएका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइने भएको छ। जिल्ला प्रशासन कार्यालय, मलंगवामा शुक्रबार सुरक्षा निकायका...