प्रधानमन्त्री देउवाले गरे नयाँ खिम्ती सब स्टेसनको उद्घाटन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको मन्थली नगरपालिका-१३ को साँखे (फुलासी) स्थित नयाँ खिम्ती (२२-१३२ के.भी. क्षमता) सबस्टेसन आज उद्घाटन गरेका छन् । सब स्टेसन स्वदेशी पुँजीमा निर्माण भएको मुलुककै ठुलो ४५६...