कर्मचारीको नयाँ तलबमान र सुविधा सार्वजनिक, कसले कति पाउँछन् ? (पत्रसहित)
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको निजामती तथा सार्वजनिक सेवामा कार्यरत कर्मचारीको नयाँ तलबमान र सुविधा सार्वजनिक गरेको छ। नयाँ व्यवस्था साउन १ गतेदेखि लागू भएको...