जुवा तास खेलिरहेको अवस्थामा नयाँ बजारबाट १० जना पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका-६ नयाँबजार गीताञ्जली चोक बस्ने राजेश श्रेष्ठको घरमा जुवा तास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-१ बस्ने ४३ वर्षीय रोशन...