नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त, सिभिल अस्पतालसम्मै पुग्ने गरी अश्रुग्याँस प्रहार
काठमाडौँ । प्रहरीले सिभिल अस्पतालको इमर्जेन्सी कक्षसम्म पुग्ने गरी अश्रुग्याँस प्रहार गरेको छ । केही बेरअघि प्रहरीले लगातार अश्रुग्याँस प्रहार गरेपछि सो क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको हो। अश्रुग्याँसको प्रहारका...