नयाँ शैक्षिकसत्र : वैशाख २ गतेदेखि पाठ्यपुस्तक विद्यालयमा पुर्याइँदै
काठमाडौँ । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्रबाट मुद्रित विद्यालय तहका पाठ्यपुस्तक देशका विभिन्न भागमा धमाधम पुर्याइँदैछ । केन्द्रले यही चैत १६ गतेदेखि...