कर्मचारी युनियनले गर्यो नरपानी सरसफाइ
अर्घाखाँची । पश्चिम नेपालको प्रसिद्ध धार्मिक स्थल सुपादेउराली मन्दिर नजिकैको पर्यटकीय स्थल नरपानीमा नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीले सरसफाइ गरेको छ । सुपादेउराली मन्दिरको दर्शन गर्न आउनेहरूको रोजाइमा नरपानी पर्ने...