“निजामती सेवा सजिलो छैन, इमान्दार रहन सक्नेहरू आऊँ” : नवप्रवेशीहरूलाई सहसचिवको सुझाव
काठमाडौँ । नेपाल सरकारका सहसचिव नरहरि घिमिरेले सार्वजनिक र निजामती सेवामा प्रवेश गर्न इच्छुक युवा–नवप्रवेशी तथा आकाँक्षीहरूलाई उस्तै उत्साह, जाँगर र परिश्रमप्रति सराहना गर्दै सेवा प्रवेश गर्दा र प्रवेशपछि सामना...