रातो मच्छिन्द्रनाथको रथको टुप्पोबाट खसालियो नरिवल
काठमाडौँ । नेपालको सबैभन्दा लामो जात्रा मानिने रातो मच्छिन्द्रनाथको जात्राका क्रममा बुधबार रथको टुप्पोबाट नरिवल खसालिएको छ । ललितपुरको पुल्चोकबाट तानेर लगनखेलमा पुर्याइएको रथको टुप्पोबाट नरिवल खसालिएको हो । मच्छिन्द्रनाथको...