बीमाको पहुँच र तथ्यांकमाथि सांसद केरुङको प्रश्न: ‘५१ प्रतिशतको तथ्यांक वास्तविक नहुन सक्छ’
काठमाडौँ । नेपाली काँग्रेसका सांसद नरेन्द्रबहादुर केरुङले बीमा क्षेत्रको पछिल्लो तथ्यांक र विश्वसनीयतामाथि प्रश्न उठाएका छन् । मंगलवार आयोजित प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद केरुङले बिमाको पहुँच ५१.०१...