‘राजनीति सेवा हुनुपर्छ, पेशा होइन’: सांसद केरुङ
काठमाडौँ । नेपाली काँग्रेस सांसद नरेन्द्र केरुङले राजनीतिलाई पेशा नभई सेवाको रूपमा ग्रहण गर्नुपर्ने बताएका छन् । नेपाल अडिटर्स एशोसिएशन (अडान) द्वारा आयोजित कार्यक्रममा बोल्दै सांसद केरुङले हरेक राजनीतिक व्यक्तित्वको...