हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा भण्डारी नियुक्त
काठमाडौं । सरकारले हेटौँडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम ओलीलाई नियुक्त गर्ने...