जलवायु अनुकूलनका योजना स्थानीय तहमा कार्यान्वयन गर्न चुनौती, बजेट र प्रभाव मूल्यांकन कमजोर
काठमाडौँ । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका कार्यक्रम स्थानीय तहसम्म विस्तार गर्ने सरकारी लक्ष्य कार्यान्वयनमा चुनौती देखिएको छ। अन्तर्राष्ट्रिय स्रोतबाट प्राप्त जलवायु वित्तको कम्तीमा ८० प्रतिशत स्थानीयस्तरमा परिचालन गर्ने...