बाँकेको नरैनापुरमा अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा, सेनासमेत परिचालन गर्ने निर्णय
काठमाडौँ । कोरोना भाइरस(कोभिड–१९) सङ्क्रमित नै भाग्न थालेपछि बाँकेको नरैनापुरलाई अनिश्चितकालिन निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले आइतबार(आज)राति ८ बजेबाट निषेधित लागू गर्ने र...