नवप्रवर्तन केन्द्र स्थापनाको प्रस्ताव पेस गर्न ११ विश्वविद्यालयलाई सरकारको आग्रह
काठमाडौँ । सरकारले देशका ११ विश्वविद्यालयलाई नवप्रवर्तन केन्द्र स्थापना तथा सञ्चालनसम्बन्धी प्रस्ताव पेस गर्न आग्रह गरेको छ। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार विश्वविद्यालयहरूलाई आफ्नो विद्यमान अवस्था, क्षमता र...