एमाले कोशी सम्पर्क कमिटीको अध्यक्षमा नवराज घिमिरे
काठमाडौँ । एमाले कोशी प्रदेश सम्पर्क कमिटीमा नयाँ नेतृत्व चयन भएको छ । दोस्रो अधिवेशनबाट प्रतिस्पर्धी गणेश दाहाललाई पराजित गर्दै नवराज घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन् । कमिटीको उपाध्यक्षमा विमल...