डा. शेखर कोइरालासँग सुर्खेतबाट ३१ दिन हिँडेर काठमाडौँ आएका नवराजको भेट
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट ३१ दिन लगाएर पैदल यात्रा काठमाडौँ आएका भ्रष्टाचार विरोधी अभियन्ता नवराज बोहरालाई भेटेका छन् । नेता कोइरालाले आफ्नो...