महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहको राजीनामा घोषणा
काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुढीले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। हाल उपचारका क्रममा भारतको दिल्लीमा रहेका मन्त्री साहले त्यहीँबाटै राजीनामा पठाउने तयारी गरेको...