महिला, बालबालिका मन्त्रालयले चार वटा बालसुधार गृह आफैँले सञ्चालन गर्ने
काठमाडौँ । गैरसरकारी संस्थाद्वारा सञ्चालित चार वटा बाल सुधार गृहलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आफैँले सञ्चालन गर्ने भएको छ। महिला, बालबालिका मन्त्री नवल किशोर साह सुडीले आफ्नो कार्यकालको पछिल्लो...