लगानी बोर्डमा कर्मचारी र बजेट अभावले काम गर्न समस्या छ: सहसचिव सिंह
काठमाडौँ । लगानी बोर्डका सहसचिव नविनराज सिंहले बोर्डमा आवश्यक जनशक्ति र बजेटको अभाव रहेको बताएका छन् । सोमवार बसेको पूर्वाधार विकास समितिको बैठकमा उनले बोर्डमा आयोजना अध्ययन तथा विकासको जिम्मेवारी...