कांग्रेस नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौँ । दिवङ्गत नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको आज अन्त्येष्टि गरिएको छ । मस्तिष्कघातका कारण शुक्रबार राति ८:२४ बजे नर्भिक अन्तरराष्ट्रिय अस्पतालमा निधन भएका नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको...